संविधान संसोधनमा सहमति ?

काठमाडौं— सत्तारुढ दलहरु र मधेशी मोर्चाबीच आज बुधवार भएको छलफलमा संविधान संशोधन प्रस्ताव छिट्टै दर्ता गराउने सहमति भएको छ ।
सीमांकन, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व, नागरिकता लगायतका विषयमा अहिलेसम्म भएका छलफलका आधारमा समझदारी बनाएर चाँडै संसदमा संशोधन प्रस्ताव लैजाने सहमति भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिएका छन् ।
नेता पुनले संशोधनका अन्य प्राविधिक विषय समेत समेटेर चाँडै संशोधन प्रस्ताव दर्ता गरिने बताए पनि ती विषयमा कस्तो संशोधन आउने भन्ने चाहीँ थप छलफलपछि सरकारले टुंगो लगाउने बताए ।
प्रमुख प्रतिपक्षी एमालेको सहमति बेगर दर्ता गराइने प्रस्तावको सदन र सडक दुबै ठाउँबाट विरोध गरिने एमालेले यसअघि नै जनाइसकेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...