विहारका मुख्यमन्त्री काठमाडौंमा
काठमाडौं— नेपाली कांग्रेसको १३ औं महाधिवेसनमा सहभागि हुन विहारका मुख्यमन्त्री नितिश कुमार बुधवार साँझ काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न कांग्रेस विदेश विभागका पदाधिकारीहरु त्रिभुवन विमानस्थल पुगेका थिए । उनलाई भारतीय राजदूत रणजित रायले पनि विमानस्थलमा स्वागत गरेका थिए । काठमाडौंमा उनी बत्तिसपुतलीस्थित अहिले होटल द्ववारिकाजमा बसेका छन् । नितिशले नेपाली कांग्रेसले नेपाली जनतको प्रजातन्त्र प्राप्तिको लागि मात्र नलडेर भारतको स्वतन्त्रताको लागि पनि लडेको इतिहास बोकेको पार्टिको महाधिवेसनमा सहभागि हुन आफू आउन पाउँदा खुशी लागेको बताएका छन् ।
मुख्यमन्त्री नितिश बिहिबार कांग्रेसको महाधिवेसनमा सहभागि हुने छन् जहाँ उनले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि धेरै पटक नेपाल आउन खाजेपनि नितिश कुमारले भारतको केन्द्र सरकारबाट स्विकृत पाउन सकेका थिएनन् । भारतका कुनै पनि प्रदेशको मुख्य मन्त्रीले विदेश भ्रमण गर्न केन्द्रबाट स्विकृत लिनुपर्छ ।
नेपालको सीमा जोडिएको विहारका मुख्य मन्त्री हुनाले उनको यो आगमनलाई नेपाल सरकारले पनि महत्व दिएको छ । उनले अहिले साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...