राइजिङ्ग गोर्खा यस बर्षको जी फाइभ माछापुछ्रे कप च्याम्पियन

जी फाइभ माछापुछ्रे कप फुटबल प्रतियोगिता २०१६ को उपाधि द राइजिङ गोर्खाले हात पारेको छ। नोभेम्बर १९ र २० दुइ दिन सम्म चलेको निक्कै सनसनीपूर्ण प्रतियोगितामा फाइनलमा द राइजिङ गोर्खाले डार्बिन हार्ट्सलाई ४-० को फराकिलो अन्तरले पछी पार्दै उपाधि हात पर्न सफल भएको हो । युवा खेलड़ी पारस थापाको उत्कृष्ट प्रदर्शन सहित २ गोल, प्रबल रंजितकर र आभाष थापाले एक एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको उक्त खेलका सम्पूर्ण खेलहरु सिड्नीको भ्यालइनटाइन पार्कमा भएको थियो।
प्रतियोगिताको विजेताले दुइ हजार डलर र ट्रोफ़ी तथा पदक भने दोस्रो स्थान हात पार्ने टोलीले आठ सय डलर प्राप्त गरेको छ। त्यसै गरी ३५+ को उपाधि माछापूछे क्लबले मेलवर्नको यती फुटबल क्लबलाई पछी पार्दै आफ़नो पोल्टामा पार्न सफल रह्यो। प्रतियोगिताका बिजयी एबम सहभागी खेलाडीहरुलाई संघीय सांसद जुलाइ फीन र अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदुत राजेन्द्र पाण्डे, नेप्लीज अस्ट्रेलियन फुटबल संघका अध्यक्ष राजु मानन्धर लगायतले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...