एनआरएनए कप फुटबल आउने आइतबार

एनआरएनए स्पोर्ट्स टिमको आयोजनामा आउँदो डिसेम्बर ४ आइतबारको दिन एक दिने एनआरएनए कप फुटबल प्रतियोगिता हुदैछ। एनआरएनए अस्ट्रेलिया स्पोर्ट्स टिमका संयोजक नन्द गुरुङ र सचिब इथान (थानु) शाक्यले एक प्रेस बिज्ञप्ति जारि गरि उक्त जानकारी दिदै खेलमा सहभागी हुन सबै खेल प्रेमीहरुलाई अनुरोध गरेका छन् । बिज्ञप्तिका अनुसार खेलकुदको माध्यमबाट आपसी भाइचारा बढाउदै एनआरएनएको मूल धारमा धेरै भन्दा धेरैलाई सहभागी गराउनु उदेश्यले यसै बर्ष देखि बिभिन्न खेल प्रतियोगिताहरु संचालन भएका थिए । जस अनुसार बास्केटबल, भलिबल र क्रिकेट सम्पन्न भइ सकेका छन् भने आउँदो डिसेम्बर ४ आइतबारकोका दिन एबिके लयर्स एनआरएनए कप फुटबल २०१६ प्रतियोगिता हुदैछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...