रोइला गितमा पशुपतिको कमब्याक, मन्जुसँग घम्साघम्सि

नेपालि लोक संगितमा नयाँपन भित्राउंदै युवा देखि बृद्ध सबैमाझ लोकप्रिय गायक पशुपति शर्माले चर्चित उद्घोषिका तथा गायिका मन्जु पौडेलसँग लामो समयपछि फेरि रमाइलो ठट्यौलि पाराको रोइला गित निकालेका छन । उनका पुराना रमाइला रोइला गित लोक पारखिका मुंखमा अझै गुन्जिन्छन । लामो समय तिज गित र अन्य समसामयिक गित निकाल्नमा ब्यस्त पशुपति शर्माले हालै मात्र रोइला गितको यो घम्साघम्सि बिएमएस फिल्मस मार्फत सार्बजनिक गरेका छन । गायिका मन्जु पौडेलको भने यो पहिलो रोइला गित हो ।यो प्रतक्ष्य दोहोरि रोइला भएकेले शब्दहरु केहि हलुका भएपनि आफ्ना अरु गित जस्तै यस गितलाई पनि दर्शक श्रोताहरुले मन पराउने गायक पशुपति शर्मा र गायिक मन्जु पौडेलले बिश्वास गरेका छन । युटुबमा समेत सार्बजनिक गरेको छोटो समयमै हजारौं मानिसले गितको म्युजिक भिडियो हेरिसकेका छन ।
घम्साघम्सि रोइला गितको भिडियो हेर्न यहां जानुहोला :
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...