तोडियो डाक्टर केसीको अनसन

काठमाडौं— चिकित्सा क्षेत्रका विकृति अन्त्यका लागि अनसनरत डा.गोविन्द केसीले २२ औं दिनमा अहिले भरखर आफ्नो अनसन तोडेका छन् ।
डा.केसीले आज बिहान साढे दुई वर्षे बालक मर्साङ तमाङको हातबाट जुस पिउदै अनसन तोडेका हुन् ।
डा. केसी र सरकारबीच १२ बुदे सम्झौता भएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डीन नियुक्तिसहित १० बुँदे माग राखेर डाकेसी अनसनमा बसेका थिए । डा.
केसीको माग अनुसार डीन केपी सिंहले राजीनामा दिएका छन् । त्यस्तै नयाँ डीनमा वरिष्ठताका आधारमा जेपी अग्रवाल नियुत्तः भएका छन् ।
आज भएको सहमति अनुसार चिकित्सा ऐन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेजलाई अनुमति दिइने छैन । त्यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपित तीर्थ खनियाको बर्खास्तिको मागमा अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरिएको छ ।
शिक्षाविद केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिले अध्ययन गर्ने छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...