सात दिनपछि खुल्यो बुटबल

बुटवल- लगातार ७ दिनसम्म बन्द भएको बुटबल आज बुधवारदेखि खुल्ला भएको छ । आज बिहानैदेखि पश्चिमी व्यापारीक केन्द्र बुटवलमा चहलपहल प्रारम्भ भएको हो ।
५ नम्बर प्रदेश अन्तर्गतका पहाड र तराईका जिल्लालाई अलग नगर्न माग गर्दै सातादेखि बुटवल ठप्प थियो ।
बन्दका कारण गन्तव्यमा जान नपाएका यात्रुहरु गन्तव्यतिर जाने भीड लागेको छ । स्कूल, कलेज, बजार, उद्योग व्यवसाय खुलेका छन् ।
बजारमा किनमेल गर्नेहरु बिहानैदेखि बढेका छन् ।
बन्दले स्थानीय जनजीवन प्रभावित भएको भन्दै हिजो मंगलबार संयुक्त संघर्ष समितिले डिसेम्बर ११सम्मका लागि बन्द हड्ताल स्थगित गर्ने निर्णय गरेको थियो ।
समितिले सभा, बैठक, धर्ना दवाव मुलुक अन्य कार्यक्रमहरु भने जारी राख्ने बताएको छ ।
डिसेम्बर ११ पछिको परिस्थिति अनुसार संघर्षका कार्यक्रम तय गर्ने उनीहरुले जनाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...