रहेनन् लादालाम अर्थात हास्य अभिनेता आरपी भट्टराई

काठमाडौं— हास्य कलाकार तथा गायक आरपी भट्टराईको शुक्रवार विहान विराटनगरमा निधन भएको छ । लादालाम उपनामले लोकप्रिय आरपी हास्य टेलिश्रृंखला ‘तीतो सत्य’ बाट दर्शकमाझ लोकप्रिय भएका हुन् । कार्यक्रमको क्रममा पूर्वी नेपालमा रहेको भट्टराई आज बिहान आफ्नै फूपु दिदीको घरमा मृत भेटिएका हुन् । भट्टराई चार दिनअघि विराटनगर पुगेका थिए ।
दर्जनौं स्टेज कार्यक्रममा समेत सहभागि भैरहेका कलाकार भट्टराई कमेडी गायकको रुपमा पनि स्थापित थिए । उनले आधा दर्जन गीति एल्बम सार्वजनिक गरेका छन् । ४२ वर्षीय आरपी उच्च रक्तचाप तथा मधुमेहबाट पीडित थिए । उनका श्रीमति र २ छोरा छन् ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...