रहेनन् लादालाम अर्थात हास्य अभिनेता आरपी भट्टराई
काठमाडौं— हास्य कलाकार तथा गायक आरपी भट्टराईको शुक्रवार विहान विराटनगरमा निधन भएको छ । लादालाम उपनामले लोकप्रिय आरपी हास्य टेलिश्रृंखला ‘तीतो सत्य’ बाट दर्शकमाझ लोकप्रिय भएका हुन् । कार्यक्रमको क्रममा पूर्वी नेपालमा रहेको भट्टराई आज बिहान आफ्नै फूपु दिदीको घरमा मृत भेटिएका हुन् । भट्टराई चार दिनअघि विराटनगर पुगेका थिए ।
दर्जनौं स्टेज कार्यक्रममा समेत सहभागि भैरहेका कलाकार भट्टराई कमेडी गायकको रुपमा पनि स्थापित थिए । उनले आधा दर्जन गीति एल्बम सार्वजनिक गरेका छन् । ४२ वर्षीय आरपी उच्च रक्तचाप तथा मधुमेहबाट पीडित थिए । उनका श्रीमति र २ छोरा छन् ।
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...