सभामुखले उभ्याइन् तीन दलका नेता

काठमाडौं–संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक काठमाडौंमा प्रारम्भ भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा जारी बैठकमा बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष बामदेव गौतम र प्रमुख सचेतक भानुभक्त ढकाललगायतका नेता सहभागी छन् ।
सभामुख ओनसरी घर्तीले संसदको गतिरोध अन्त्य गर्ने विषयमा सोमबार विहान प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाइएकी थिइन् । बैठक अहिले सभामुखको कार्यकक्ष सिंहदरबारमा जारी छ । सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल एमालेसहित आठ विपक्षी दलले संसद अबरोध गर्दै आएका छन् । लगातार संसद बैठक अबरोध हुँदा संसदमा छलफलका क्रममा रहेको अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव अलपत्र परेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...