युवा संघका अध्यक्ष तिवारीको हत्या

बुटवल– रुपन्देहीको देवदहमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार दिउसो गोली हानी हत्या गरिएको छ ।
मोटरसाईकलमा आएका दुई अज्ञात व्यक्तिले ३६ वर्षीय तिवारीमाथि सोमबार दिउसो साढे ३ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागि घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालिरहेको ईलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी मुकुन्द मरासिनीले जानकारी दिएका छन् ।
हत्याको विरोधमा बुटबलमा प्रदर्शन गरिएको छ । युवा संघका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन । विरोध प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । हत्याराको अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...