उम्मेदवारी दर्तापछि बन्द शत्र
काठमाडौं— नेपाली कांग्रेसको बिहिबारदेखि प्रारम्भ भएको १३ औं महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दर्ताको समय अब केही बेरमै सकिने भएको छ । उम्मेदवारी दर्ताका लागि समय सकिन लागेकाले पार्टी मुख्यालय सानेपामा ठूलो भिँडभाँड छ । भरखरैमात्र महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यसअघि कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । सिटौला र पौडेलले शुक्रवार बिहान आ–आफ्नो प्यानलको उम्मेदवारी दर्ता गराएका हुन् । वरिष्ठ नेता शेरबहादुर देउवाले हिजो बिहीवार नै वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन समितिले शुक्रवार १२ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकेको थियो । उम्मेदवारी दर्ताको समय सकिएपछि महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेका लागि तोकिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...