राजकुमारको ‘काँडाघारि’ मा सृष्टिको दमदार नाच (भिडियो सहित )

अष्ट्रेलियाको सिड्निलाई बिगत लामो समयदेखि कर्मभूमि बनाउंदै नेपालि गित/संगित क्षेत्रमा साधनारत गायक राज कुमार गोस्वामि यहाँको नेपाली समुदायमा लोकप्रिय नाम हो । नेपालका चर्चित आधुनिक गायिकाहरुसंग सहकार्य गरि धेरै गितहरुमा आफ्नो स्वर दिइसकेका युवा गायक गोस्वामिले आफ्नो बहुप्रतिक्षित गित “काँडाघारि” केहि दिनअघि मात्र सार्वजनिक गरेका छन । यस गितमा उनलाई युवा पिंडि माझ निकै नै लोकप्रिय र मिठो स्वरकि धनि आस्था राउतले साथ दिएकी छिन ।
सिड्निकै अर्का सर्जक किरण भन्डारिको शब्द, संगित र संयोजन रहेको यस गितलाई नेपालि टच अष्ट्रेलियाले बजारमा ल्याएको हो । गितको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ भने भिडियोमा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ र राम पान्डेको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । नेपालका परिचित एवम अनुभबि निर्देशक भुषण दाहालले यस गितको म्युजिक भिडियो निर्देशन गरेका हुन र धिरज जंग शाहले खिचेका हुन, त्यसै गरि म्युजिक भिडियोको सम्पादन भरत रेग्मिले गरेका हुन् ।
सार्बजनिक भएको केहि दिन मा नै बढेको दर्शकको संख्याले बिगतमा जस्तै यस गितलाई पनि दर्शक र श्रोताले मन पराउनेमा आफु बिश्वस्त रहेको गायक राज कुमार गोस्वामिले नेपालि टाईम्ससँग को कुराकानिमा बताए ।
गितको म्युजिक भिडियो:
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...