नरेन कुलुंगको ‘तिम्रो माया …’ अब म्युजिक भिडियोमा

अष्ट्रेलियामा रहेर संगीत साधनामा निरन्तर लागि रहेका गयाक गायिका हरुले केहि समय अगाडी सार्बजनिक गरेको गिती एल्बम ‘उडान’ मा गयक नरेन कुलुंगको स्वरमा रहेको “तिम्रो माया लाग्दैन भन्न पनि सक्दिन म, तिम्लाई माया गर्ने मान्छे बन्न पनि सक्दिन म” बोलको गित हालै उनि र उनको समुहले म्युजिक भिडियोको रुपमा दर्शक र श्रोता माझ ल्याएका छन् ।
साहित्यकार निस्प्रभ साजीका शब्दहरु र भानुभक्त ढकालको संगीत रहेको, सुगम संगीतमा एउटा आशा लाग्दो यस गितमा अभी अधिकारी र आशिका सेढाईले अभिनय गरेका छन् । मनोज अधिकारीको निर्देशनमा निर्मिति यस म्युजिक भिडियो दर्शक श्रोताले मन पराउनेमा आफु बिश्स्त रहेको गायक कुलुंगले नेपाली टाईम्स संगको कुराकानीमा बताए ।
२०५७ सालको बाल गीत प्रतियोगिताबाट औपचारिक संगीत क्षेत्रमा प्रबेश गरेका गायक नरेन कुलुंगले हालसम्म सय भन्दा धेरै गीतहरुमा आफ्नो आवाज भरिसकेका छन ।
(भिडियो हेर्नुहोस)
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...