गाला डिनर तथा अन्तर्कृया कार्यक्रमको तयारी पूरा एन आर एन ए वोमन फोरम
नारी निकुन्ज अष्ट्रेलियाले अन्तरराष्ट्रिय महिला दिवस को अवसर पारेर यही मार्च २०१६ का दिन गर्न लागेको गाला डिनर तथा अन्तर्कृया कार्यक्रम को तयारी पूरा भएको जानकारी आयोजक हरु बाट प्राप्त भएको छ ।
न्यू साउथ वेल्स राज्य छाया सरकार का महिला मामिला सम्बन्धी मन्त्री माननिय सोफी कोस्टिस को आतिथ्य मा हुन लागेको यो कार्यक्रम महिला कानूनबिद पल्लवी सिन्हा, तथा मनसिक रोग बिज्ञ डा घनश्याम चापागाइ ले क्रमश घरेलु हिन्शा, कनूनी उपचार तथा समाजमा ब्यप्त मनोबैज्ञानीक समस्या का बिषय हरुमा बोल्नु हुने कार्यक्रम छ ।
अष्ट्रेलियामा नेपाली समूदाय बड्दै जाने क्रम मा माथि उल्लेखित बिषय हरुमा सूचना मूलक कार्यक्रम्हरु गर्नु अपरिहार्य देखिएकोले नारी निकुन्ज अष्ट्रेलिया ले यसको नेत्रित्व लिएको कुरा संस्था ले जनाएको छ । कार्यक्रम मा नेपाली तथा अन्य समूदायका प्रभावशाली ब्यक्तिवहरुको पनि उपस्थिती रहने छ । रोग लागे पछी उपचार गर्नु भन्दा त्यस को न्युनीकरण तथा निराकरण गर्नु उपयुक्त हुने कुरा लाई मध्यानजर गर्दै आउँदा दिन हरु मा घरेलु हिन्सा तथा मनसिक समस्या पहिचान तथा समाधान का लागि यस्ता चेतना मूलक कार्य क्रम हरु आयोजना गर्दै जाने कुरा नारी निकुन्ज ले जनएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...