काठमाडौंको मखन गल्लीमा आगलागी

काठमाडौं– काठमाडौंको मखन गल्लीस्थित चारतल्ले घरमा मंगलबार दिउसो आगलागी भएको छ । न्यूरोड नजिकै व्यस्त बजार मखन गल्लीमा रहेको एक घरको साडी पसल रहेको तल्लाबाट आगलागी प्रारम्भ भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सेना, प्रहरी र स्थानीयबासी मिलेर आगो निभाउने प्रयास गरिरहेका छन् । तीन वटा दमकल पनि आगो निभाउन खटिएका छन् ।
उक्त स्थानका घरहरु जोडिएको र धेरैजसो कपडा पसल रहेकोले आगो फैलन सक्ने खतरा रहेको प्रहरीले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...