७ जनवरीमा सिड्नीमा तमु ल्होछार मनाइदै

सधैका बर्षहरुमा जस्तै यस बर्ष पनि गुरुङ जातिहरुको महान् चाड तमु ल्होछार तमु समाज सिड्नीले बिबिध कार्यक्रमको आयोजना गरि मनाउदै छ । तमु पात्रो अनुसार १२ भिन्न बर्गहरुमा मनाइने तमु ल्होछार यस पटक चरा बर्गमा परेको छ । तमु समाजका अध्यक्ष ज्ञान गुरुङका अनुसार यस पटकको तमु ल्होछारलाई अझ व्यापक र नेपाली समुदायका सबै सदस्यहरु बीच आपसी एकता र भाइचाराको रुपमा मनाउन बिभिन्न तयारीहरु अन्तिम चरणमा पुगेको छ । यस पटकको ल्होछार कार्यक्रममा भाग लिन गयिका एबं कलाकार माया गुरुङ अथितिको रुपमा नेपालबाट अस्ट्रेलिया आउदैछिन् । त्यसको अलाबा सिड्नीका स्थानीय कलाकारहरु सहितको समुहले कार्यक्रममा थप मनोरन्जन प्रदान गर्नेछ ।
परम्परागत बुद्द पुजा, बुद्द गुरु र लामाहरु बाट मन्त्रोच्चारण सहित सुरु हुने कार्यक्रममा सहभागी भइ हामी बीचको बिबिध रिति रिवाजको प्रत्यक्षदर्शी बन्न तमु समाज सिड्नीको तर्फबाट ज्ञान गुरुङले सबै नेपाली दाजु भाई दिदीबैनी हरुलाई हार्दिक अनुरोध गर्नु भएको छ । कार्यक्रमको प्रवेश शुल्क ३५ डलर तोकिएको छ भने सोहि दिन कार्यक्रम स्थलमा टिकट खरिद गर्दा ४० डलर पर्ने छ । त्यसैले समयमा टिकट खरिद गरि दिन पनि आयोजकले सबैलाई अनुरोध गरेको छ । थप जानकारीका लागि ज्ञान गुरुङ ०४१० १५८ ००१ वा तमु समाजका कुनै पनि पदाधिकारी हरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...