निलाम्बर आचार्य @nilacharya

-- ?>

जे जे गर्छु भनी सोचेका थियौ, के त्यो गऱ्यौ? जे जे अब गर्दिनँ भनी सोचेका थियौ, के त्यो गरेनौं? सफल बन्न सर्वप्रथम आफैले आफैलाई पत्याउनुपर्छ।