सनीको आफ्नै एप

बलीवुडकी बोल्ड अभिनेत्री सनी लियोनीले आफ्नो छुट्टै एप तयार पारेकी छिन् । सनीले आफ्ना प्रसंसकहरूका लागि उपहार भन्दै नयाँ एप चाँडै सार्वजनिक हुने घोषणा गरेकी छिन् । सनीले ट्विटरमार्फत यो कुराको जानकारी दिँदै आ
फू उक्त एपका कारण निकै उत्साहित भैरहेको बताएकी छिन् । डिसेम्बरको पहिलो साताभित्र उक्त एप सार्वजनिक भैसक्ने सनीले बताएकी छिन् । सन् २०१४ मा सनीको आधिकारिक मोबाइल एप लञ्च भएको थियो, जसले राम्रो प्रतिक्रिया पाएको थियो । सनीको उक्त एप एक महिमानामा ३ लाख पटक डाउनलोड भएको थियो । अब हेनुर्छ, सनीको यो नयाँ एपले दर्शकको मन कत्तिको जित्छ ?
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...