कट्रिनाको हट सूट

बलिउड अभिनेत्री कट्रिना कैफ अहिले खासै चर्चामा छैनन् । चर्चामा नभएकाले दर्शकहरूले आफूलाई बिर्सने पो हुन् कि भन्ने कुराको उनलाई ठूलो डर छ । शायद त्यसैले होला बेला–बेलामा उनी दर्शकहरूको मनमा बस्नका लागि हट फोटोसेसन गरिरहन्छिन् । हालै मात्र उनले आफ्नो फेसबुक अकाउन्टमा एउटा नयाँ फोटो अपलोड गरेकी छिन् जसमा उनी निकै कामूक देखिन्छिन् । सेतो रंगको स्विमसूटमा सजिएकी कट्रिनाले फोटोका लागि कामूक पोज दिएकी हुन् । उक्त फोटो कट्रिनाले माल्दिभ्समा खिचेकी हुन् । माल्दिभ्सको समुद्री किनारामा खिचिएको उक्त तस्बिरमा कट्रिना सुन्दर देखिएकी छिन् । पछिल्लो बलिउडमा कट्रिनाले अभिनय गरेका अधिकांश फिल्महरू असफल भैरहेका छन् । कट्रिनाको नयाँ फिल्म ‘टाइगर जिन्दा है’ प्रदर्शनका लागि तयार छ । उनले यो फिल्म सफल हुने आशा गरेकी छिन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



