निमरतको वेब सिरिज

बलिउड फिल्मकर्मी नागेश कुकनूर आफ्नो आगामी वेब सीरीजका लागि निकै उत्साहित छन् । नागेशले अभिनेत्री निमरत कौरलाई लिएर एउटा वेब सीरीज बनाउन लागेका छन् । सीरीज सेना की पृष्ठभूमिमा आधारित एक काल्पनिक कथा हुनेछ । सीरिजको छायांकन जनवरी २०१७ देखि प्रारम्भ हुनेछ । नागेश कुकूनूरका अनुसार उक्त वेब सीरीजले दर्शकको मन जित्नेछ । नागेश भन्छन्—‘यो काल्पनिक कथा भारतीय सेनाको वरिपरी घुम्नेछ ।’ भनिन्छ, निमरत कौरले उक्त वेब सिरिजमा एक सैन्य अधिकारीको भूमिका निर्वाह गर्नेछिन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...