देउवा १५६४ मतका साथ काँग्रेस सभापतिमा अग्रता, बहुमतका लागि ११ मत पुगेन, दोश्रो चरणमा निर्वाचन हुने
नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा सभापति पदमा शेर बहादुर देउवालाई मतले अग्रता पाए पनि पुन दोश्रो चरणमा निर्वाचन हुने भएको छ । उनले १५६४ मतका साथ प्रतिद्धन्द्धी रामचन्द्र पौडेललाई पराजित गरे पनि ५१ प्रतिशत मत ल्याउनु पर्ने कारण दोश्रो चरणमा मतदान हुने भएको हो । कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ११६९ मत प्रप्त भएको छ ।
निर्वाचन समितिका अनुसार कम्तिमा १५ सय ७५ मत पाएको अवस्थामा पहिलो चरणमै सभापति जित्नुपर्ने बाध्यतामा रहेकोले उनलाई ११ मत पुगेन । उता कृष्ण सिटौलाले भने ३२४ मतमा चित्त बुझाउनु परेको छ । १०० भोट बदर भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...