आज २९५ औं पृथ्वी जयन्ती

काठमाडौं- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औं जन्म दिवसको अवसरमा राष्ट्रिय एकता दिवस मनाईंदै छ । यसबीच राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सांसदहरुले माग गरे पनि सरकारले भने सार्वजनिक विदा पनि दिएन । पृथ्वी जयन्तीको अवसरमा सरकारी स्तरबाट कुनै कार्यक्रम नगरिएपनि विभिन्न राजनीतिक दल तथा नीजि क्षेत्रले भने विभिन्न कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाइरहेका छन् ।
व्यवस्थापिका–संसद्को मंगलबारको शून्य समयमा भाग लिँदै नेकपा एमालेका नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गर्नुभयो । स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विक्रम सम्बत १७७९ पुस २७ गते भएको थियो । बैठकमा भाग लिने अरु सांसदले भूकम्पपीडितलाई अनुदान, दु्रतमार्ग निर्माण, सिचाइ र स्वास्थ्यलगायतका आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रका समस्याप्रति सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...