आज २९५ औं पृथ्वी जयन्ती
काठमाडौं- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औं जन्म दिवसको अवसरमा राष्ट्रिय एकता दिवस मनाईंदै छ । यसबीच राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सांसदहरुले माग गरे पनि सरकारले भने सार्वजनिक विदा पनि दिएन । पृथ्वी जयन्तीको अवसरमा सरकारी स्तरबाट कुनै कार्यक्रम नगरिएपनि विभिन्न राजनीतिक दल तथा नीजि क्षेत्रले भने विभिन्न कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाइरहेका छन् ।
व्यवस्थापिका–संसद्को मंगलबारको शून्य समयमा भाग लिँदै नेकपा एमालेका नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गर्नुभयो । स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विक्रम सम्बत १७७९ पुस २७ गते भएको थियो । बैठकमा भाग लिने अरु सांसदले भूकम्पपीडितलाई अनुदान, दु्रतमार्ग निर्माण, सिचाइ र स्वास्थ्यलगायतका आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रका समस्याप्रति सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...