प्राधिकरण सिईओमा गोविन्द पोखरेल

काठमाडौं- सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द पोखरेललाई नियुक्त गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवालीलाई सीईओ पदबाट बर्खास्त गरी पोखरेललाई नियुक्त गरेको सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
केपी ओली नेतृत्वको सरकारले प्राधिकरण प्रमुखमा नियुक्त गरेका ज्ञवालीलाई वर्तमान सरकारले उनको काम चित्त बुझ्दो नभएको भन्दै यसअघि दुई पटक स्पष्टिकरण सोधेको थियो ।
स्पष्टिकरण चित्त बुझ्दो नभएपछि ज्ञवालीलाई पदबाट हटाइएको मन्त्री कार्कीले बताएका छन् ।
राष्ट्रिय योजना आयोगमा पूर्व उपाध्यक्ष समेत रहेको पोखरेल ज्ञवाली नियुक्त हुनुअघि नै प्राधिकरणको सीईओमा नियुक्त भए पनि अध्यादेशमार्फत भएको उनको नियुक्तिे संसदले अध्यादेश पारित नगर्दा खारेज भएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...