स्वस्थानी ब्रत आजदेखि प्रारम्भ

काठमाडौं- हिन्दू धर्माबलम्बीहरुले आज बिहीबारदेखि श्री स्वस्थानीको ब्रत प्रारम्भ गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ हुने ब्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ ।
माघ शुक्ल पूर्णिमासम्म हुने ब्रत अवधिमा हरेक दिन नित्य मध्याह्न कालमा भगवान शिवको आराधना गरिन्छ ।
यो अवधिमा माछा मासु नखाई नुहाई धुवाई गरी एकचित्त बनी एक छाक चोखो खाएर ब्रत बस्ने चलन छ । आजैदेखि काठमाडौंको शाली नदीमा एक महिने मेला लाग्दछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...