रहेनन् चर्चित र्यापर यमबुद्ध

काठमाडौं— यमबुद्धको नामले चर्चित र्याप गायक अनिल अधिकारीको शनिवार बेलायतको लण्डनमा निधन भएको छ । बीबीसी नेपालीका अनुसार स्थानीय समय अनुसार शनिबार बिहान ६ः२० बजे एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने खबर पाएपछि घटनास्थल पुगेको लण्डनको मेट्रोपोलिटन पुलिस र चिकित्सा टोलीले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । उक्त घटना शंकास्पद नठानिएको त्यहाँको प्रहरीले जनाएको छ ।
२९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान झुण्डिएको अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । धनकुटामा जन्मिएका अधिकारी पछिल्लो समय सपरिवार लण्डनमा बस्दै आएका थिए ।
र्यापर अधिकारीका आमा, जुत्तामा, साथी जस्ता चर्चित गीतहरु छन् । सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...