यस्तो छ लप्पन छप्पनको ट्रेलर

काठमाडौं-चैत ११ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘लप्पन छप्पन’ को ट्रेलर यूट्युबमा प्रिमियर गरिएको १५ घण्टामै १ लाख पटक हेरिएको छ । सार्वजनिक भएको छोटो अवधिमै उक्त ट्रेलरले दर्शकदर्शकको मन जित्न सफल भएको छ । सामाजिक सञ्जालमा चलचित्रको ट्रेलर शेयर गर्ने क्रमसंगै चलचित्रका दृष्यहरु समावेश गरेर ट्रोल निर्माण हुने क्रम पनि बढेको छ ।
चलचित्रको ट्रेलरमा यसका मुख्य अभिनेता सौगात मल्ल अन्य चलचित्रको तुलनामा पृथक देखिएका छन् । अधिकांश छायांकन यूरोपमा गरिएको यो चलचित्रमा सौगातको व्यक्तित्वलाई आकर्षक बनाउने प्रयास गरिएको छ । चलचित्रको ट्रलरमा सौगातसंगै दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटीलाई पनि देख्न सकिन्छ । पुरुषोत्तम प्रधानद्वारा छायांकन गरिएको यो चलचित्रका निर्देशक मुकुन्द भट्ट हुन् ।
यस्तो छ ट्रेलर :
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...