कांग्रेस सभापतिको मतगणना सुरु, २ देखि अढाई घण्टामा परिणाम
नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मचगणना सुरु भएको छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले कांग्रेस सभापतिका लागि सोमबार भएको दोस्रो चरणको निर्वाचनको परिणाम राति ११ बजे भित्रमा आइसक्ने बताएका छन् ।
नेपाली कांग्रेसको सभापति चयनका लागि सोमबार भएको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । मतदानमा ३ हजार १ सय २० मतदाताले मतदान गरेको निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले बताए । आज ४१ जना मतदाता अनुपस्थित रहे । आइतबार भएको पहिलो चरणमा ३ हजार १ सय ४८ ले मतदान गरेका थिए । १३ जना मात्र अनुपस्थित थिए । कुल मतदाता ३ हजार १ सय ६१ छन् । अपरान्ह करिब ३ बजेबाट सुरु भएको मतदानका लागि पौने ७ समयको समय निर्धारण गरिएको थियो ।
समिति सदस्य खातिले पार्टीका नेताहरुसँगको छलफलपछि आजै राति ८ बजेबाट मतगणना गरिने सहमतिमा पुगिएको बताए । यसअघि निर्वाचन समितिले निर्वाच्ानमा खटिएकाहरु थाकेकाले भोलि बिहानबाट पार्टी कार्यालय सानेपामा गणनाको प्रस्ताव गरेका थिए । पार्टी नेताहरुले आजै गणनाको दवाब दिएपछि समिति उक्त निष्कर्षमा पुगेको खातीले जनाए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...