शपथग्रहण गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प
अमेरिका- डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा आज शपथ ग्रहण गर्दैछन् । नेपाली समय अुसार राति १०ः४५ बजे उनले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
उनको शपथग्रहण कार्यक्रममा विगतका शपथग्रहणहरुमा जस्तै लाखौं अमेरिकी सहभागी हुने अनुमान गरिएको छ ।
प्रत्येक चार वर्षमा निर्वाचित हुने अमेरिकी राष्ट्रपतिलाई त्यहाँका प्रधानन्यायाधीशले शपथग्रहण गराउँछन् ।
शपथग्रहणको मिति र समय अमेरिकी संविधानमा नै उल्लेख गरिएको छ ।
७१ वर्षीय ट्रम्प गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...