शपथग्रहण गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिका- डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा आज शपथ ग्रहण गर्दैछन् । नेपाली समय अुसार राति १०ः४५ बजे उनले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
उनको शपथग्रहण कार्यक्रममा विगतका शपथग्रहणहरुमा जस्तै लाखौं अमेरिकी सहभागी हुने अनुमान गरिएको छ ।
प्रत्येक चार वर्षमा निर्वाचित हुने अमेरिकी राष्ट्रपतिलाई त्यहाँका प्रधानन्यायाधीशले शपथग्रहण गराउँछन् ।
शपथग्रहणको मिति र समय अमेरिकी संविधानमा नै उल्लेख गरिएको छ ।
७१ वर्षीय ट्रम्प गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...