जनसम्पर्क समिति साउथ अस्ट्रेलिया गठन
नेपाली कांग्रेसको भागीनी संगठनको रुपमा प्रबासमा कार्यरत जनसम्पर्क समितिको साउथ अस्ट्रेलिया शाखा गठन भएको छ । नबनिर्बाचित सभापति दिलिप पोख्रेलले शाखा गठन संगै एक प्रेस बक्तब्य जारि गरि शाखाको बिधिबत गठनको जानकारी गराएका छन् । बक्तब्यका अनुसार राष्ट्रिय मेलमिलाप दिबसको सेरोफेरो र उपलक्ष्यमा बसेको एक भेलाले दिलिप पोख्रेलको सभापतित्वमा हाललाई सात सद्दस्सिय सर्बसम्मत समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा नरेश खनाल, मधुकर लामा, दिपेन्द्र थापा, सन्तोष के सी, संजय ठाकुर र खुम घले रहेका छन्। त्यसै गरि भेलामा आउँदो मार्च २५ मा साउथ अस्ट्रेलियामा हुने नेपाल फेस्टिभललाई सहयोग गर्ने सम्बन्धमा र संस्थाले गर्ने सक्ने सहयोगको बारेमा पनि व्यापक छलफल भएको थियो। नबनिर्बाचित सभापति दिलिप पोख्रेलले द नेपाली टाईम्स अस्ट्रेलिया संग कुरा गर्दै साउथ अस्ट्रेलियामा रहेका नेपाली कांग्रेस प्रति आस्थावान साथीहरु लाई सङ्गठित गरि नेपाली समुदायका अन्य संघ संस्थाहरु संग हातेमालो गर्दै नेपाली समुदायको बृहतर हितको लागि अगाडी बढ्ने नै संस्थाको मुख्य उदेश्य रहेको बताए।
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...