तेरियालाई झलक दिखला जाको उपाधि

काठमाडौं-भारतीय टेलिभिजन च्यानल कलर्सको नृत्यमा आधारित रियालिटी शो ‘झलक दिखला जा सिजन-९’ को उपाधि तेरिया फौजा मगरले जितेकी छिन । आज शनिवार रातीको ग्रान्ड फिइनलमा औपचारिक घोषणा हुने उक्त नजिता नेपाली सञ्चार माध्ममा भने शुक्रवार बेलुकादेखि नै छाएको छ । तेरियाले अन्य दुइ प्रतिस्प्रधीलाई पछी पार्दै उपाधि जितेकी हुन् ।
सन् २०१२ मा जिटीभीबाट प्रसारण हुने रियालिटी शो डान्स इन्डिया डान्सको समेत उनले टाइटल जितेकी थिइन् । विशेषगरि, तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो ।
भोटिङको आधारमा तेरियाले उपाधी जितेकको अनलाइनले जनाएको छ । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ । रुपन्देहीकि तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र उनका हजुरबुवा कृष्ण फौजा मगरले राजधानीमा पत्रकार सम्मेलन मार्फत आग्रह गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...