बिकाश उप्रेतीको लुकी लुकी हेर्न म्युजिक भिडियो सार्बजनिक ( भिडियो सहित)

अस्ट्रेलियामा रहेका युवा गायक बिकाश उप्रेतीका स्वरमा यस अगाडि सुन्दै आएका भन्दा भिन्न प्रेमिल शब्दले भरिएको ‘लुकी लुकी हेर्न कसले सिकायो…….. ‘ बोलको गितको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ। सुमन पाण्डेको शब्द, किरण भण्डारीको संगीत र एरेन्जको रोमान्टीक शैलीमा निर्माण भएको यस गितको म्यजिक भिडियोमा निराजन प्रधान र सुरुचिको प्रेममय अभिनय देख्न पाइन्छ । तृप्ति पाण्डे निर्मात्री रहेको यस म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् भने भिडीयोमा हरि हुमागाईको छायाँकन र निसान घिमीरेको सम्पादन समाबेश छ ।
प्रेमिल शब्दले भरिएको यस गित र उत्कृष्ट रुपमा आएको यस म्युजिक भिडियोलाई सबैले मन पराउने आफुले बिश्वास लिएको गायक बिकाश उप्रेतीले द नेपाली टाईम्स अस्ट्रेलिया संगको कुराकानीमा बताए।
भिडियोको लागी
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...