सिड्नीमा धुर्मुस सुन्तली साँझ सम्पन्न

मानवता र सदभाबका लागि सहकार्य – राष्ट्र निर्माण तपाई हाम्रो अभियान भन्ने संदेशका साथ् काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोमा रहेको गिरानचौरको बस्ती निर्माण गरि स्थानीय भूकम्पपीडितलाई जिम्मा लगाई सकेका धुर्मुस सुन्तलीले अर्को तेश्रो ‘एकीकृत नमुना मुसहर बस्ती’ निर्माण कार्यको सहयोगार्थ सिड्नीमा “धुर्मुस–सुन्तली सांझ २०१७” भब्यताका साथ सम्पन्न भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...