महामन्त्रीमा सशांक, कोषाध्यक्षमा सीतादेवी निर्वाचित

नेपाली कांग्रेसको महामन्त्रीमा शशांक कोइराला विजयी भएका छन्। सशांक कोइरालाले १४१७, अर्जुननरसिंह केसीले १०१७, र गगन थापाले ५८४ मत पाएका छन् । सुरूदेखिनै अग्रता लिएका कोइरालाले सहज जित हात पार्ने क्रममा अर्जुनरसिंह केसी र गगन थापालाई पराजित गरेका हुन्। पौडेल प्यानलका कोइराला तेह्रौं राष्ट्रिय महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएका हुन्।
यसअघि तीन पटकसम्म केन्द्रीय सदस्यमा निर्वाचित कोइराला पौडेल प्यानलबाट विजयी भएका थिए।कांग्रेस कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएकी छन् । उनी सभापतिमा पराजित रामचन्द्र पौडेल समूहबाट उम्मेदवार भएकी थिइन् । चित्रलेखा यादवलाई ९ मतले हराउँदै सीतादेवी निर्वाचित भएकी हुन् ।
सितादेवी यादवले ११९७, चीत्रलेखा यादवले ११९४ र उमाकान्त चौधरीको ४३५, कृष्ण कार्की लाई ६३ मत परेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...