नम्बर एक रितिक

डिसेम्बर २०१६ को मध्यसम्ममा भारतमा अग्रिम ट्याक्स तिर्ने बलिउड सेलिब्रेटीको सूचीमा रितिक रोशन नम्बर एकमा छन् । उनले ८० करोड भारतीय रुपैयाँ (भारु) अग्रिम कर तिरेका छन् । यो सूचीमा आमिर खान ७४ करोड भारुसहित दोस्रो स्थानमा छन् । रणवीर कपूर ३७ करोड भारु सहित तेस्रो स्थानमा छन् भने सलमान खान १४ करोड भारुसहित चौथो स्थानमा छन् । यो सूचीको पाँचौं स्थानमा १० करोड भारुसहित अक्षय कुमार छन् भने दीपिका पादुकोण ३ करोड भारुसहित छैटौं स्थानमा छिन् । करिना कपूर भने ७० लाख भारुसहित यो सूचीको सातौं स्थानमा रहेकी छिन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...