क्याप्टेन अमेरिका उत्कृष्ट
वर्ष २०१६ मा प्रदर्शन भएका हलिउडका चलचित्रहरू मध्ये ‘क्याप्टेन अमेरिका: सिभिल वार’ सर्वाधिक रकम आम्दानी गर्ने पहिलो चलचित्र बनेको छ । एन्थोनी–जोय रुसोद्वारा निर्देशित यो चलचित्रले १ अर्ब १५ करोड ३३ लाख ४ हजार ४ सय ९५ अमेरिकी डलरको व्यवसाय गर्न सफल भएको छ । मार्भल स्टुडियोको यो चलचित्रलाई वाल्ट डिज्नीले विश्वव्यापी वितरण गरेको हो । यसअघि प्रदर्शन भैसकेका ‘क्याप्टेन अमेरिका : द फस्र्ट एभेन्जर’ तथा ‘क्याप्टेन अमेरिका : द विन्टर सोल्जर’ पछि यो तेस्रो सिक्वेल हो । यो चलचित्रमा अघिल्ला दुई चलचित्रमा झैं क्याप्टेन अमेरिकाले विश्वलाई नै सुरक्षित बनाउने अभियानलाई अघि बढाएका छन् ।
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...