क्याप्टेन अमेरिका उत्कृष्ट

वर्ष २०१६ मा प्रदर्शन भएका हलिउडका चलचित्रहरू मध्ये ‘क्याप्टेन अमेरिका: सिभिल वार’ सर्वाधिक रकम आम्दानी गर्ने पहिलो चलचित्र बनेको छ । एन्थोनी–जोय रुसोद्वारा निर्देशित यो चलचित्रले १ अर्ब १५ करोड ३३ लाख ४ हजार ४ सय ९५ अमेरिकी डलरको व्यवसाय गर्न सफल भएको छ । मार्भल स्टुडियोको यो चलचित्रलाई वाल्ट डिज्नीले विश्वव्यापी वितरण गरेको हो । यसअघि प्रदर्शन भैसकेका ‘क्याप्टेन अमेरिका : द फस्र्ट एभेन्जर’ तथा ‘क्याप्टेन अमेरिका : द विन्टर सोल्जर’ पछि यो तेस्रो सिक्वेल हो । यो चलचित्रमा अघिल्ला दुई चलचित्रमा झैं क्याप्टेन अमेरिकाले विश्वलाई नै सुरक्षित बनाउने अभियानलाई अघि बढाएका छन् ।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...