सुल्तानले मार्यो बाजी

क्रिसमस इभको दिन प्रदर्शन भएको बलिउड चलचित्र ‘दंगल’ को व्यवसायिक विवरण सार्वजनिक नहुञ्जेल वर्ष २०१६ मा सबैभन्दा बढि आम्दानी गर्ने चलचित्रको रुपमा सलमान खानको ‘सुल्तान’ पहिलो स्थानमा छ । ९० करोड भारु लगानीमा तयार गरिएको यो चलचित्रले ३ अर्ब ४५ करोड भारुको व्यवसाय गर्न सफल भएको हो । अलि अब्बास जाफरद्वारा निर्देशित यो चलचित्रमा सलमान खान, अनुष्का शर्मा, अमित सद, रणदीप हुडा आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रमा सलमान खानले रेस्लरको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा प्रेम कथा त छ नै, रेस्लिङ खेलको क्रेजलाई पनि दर्साइएको छ । यो चलचित्रको सांगीतिक पक्ष पनि उत्कृष्ट रह्यो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...