जसका चलचित्र आएनन्

वर्ष २०१६ मा पाँच जना लोकप्रिय अभिनेता–अभिनेत्रीका कुनै पनि चलचित्र प्रदर्शन भएनन् । दीपिका पादुकोण, काजोल, कंगना रनौट, सैफ अलि खान तथा परिणिती चोपडाका कुनै पनि चलचित्र यो वर्ष प्रदर्शन भएनन् । २०१५ मा बाजीराव मस्तानीमार्फत दर्शकको मन जित्न सफल दीपिका पादुकोण हलिउडको चलचित्र ‘ट्रिपल एक्स’ (द रिटर्न अफ जेन्टर केज) मा व्यस्त भएका कारण पनि दीपिकाले यो वर्ष बलिउडमा समय दिन नभ्याएको बताइन्छ । काजोलको दिलवाले २०१५ मा प्रदर्शन भएको थियो भने २०१७ मा उनी केही चलचित्रमा सक्रिय हुने सम्भावना छ । रितिक रोशनसँगको सम्बन्धका कारण वर्षभरी नै चर्चामा आए पनि कंगनाको नयाँ चलचित्र ‘रंगून’ २०१७ मा मात्र प्रदर्शन हुने छ । भरखरै छोराको बुवा बनेका सैफ अली खान पनि वर्ष २०१७ मा चलचित्र ‘रंगुन’ मै देखिने छन् । परिणिति चोपडालाई भने वर्ष २०१७ मै चलचित्र ‘मेरी प्यारी बिन्दु’ मा देख्न पाइनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...