पहिलो दिनको कमाइ

बलिउडमा यतिबेला पहिलो चलचित्रले पहिलो दिनमा कति आम्दानी गर्यो भन्ने कुराको पनि लेखाजोखा गर्न थालिएको छ । यो सूचीमा आमिर खानको भरखरै प्रदर्शन भएको चलचित्र ‘दंगल’ आठौं स्थानमा परेको छ । यो सूचीको पहिलो नम्बरमा चलचित्र ‘ह्याप्पी न्यू इयर’ छ, जसले पहिलो दिन ४४ करोड ९७ लाख भारु कमाएको थियो । दोस्रो नम्बरमा ‘प्रेम रतन धन पायो’ छ, जसले ४० करोड ३५ लाख भारु आम्दानी गरेको थियो । तेस्रो नम्बरमा परेको ‘सुल्तान’ ले ३६ करोड ५४ लाख भारुको व्यवसाय गरेको थियो । चौथो स्थानमा चलचित्र ‘धूम ३’ छ जसले ३६ करोड २२ लाख भारु कमाएको थियो । ‘चेन्नइ एक्सप्रेस’ ३३ करोड १२ लाख भारुसहित यो सूचीको पाँचौं स्थानमा छ भने ‘एक था टाइगर’ ३२ करोड ९३ लाख भारु सहित छैटौं स्थानमा छ । ‘सिंघम रिटन्र्स’ ३२ करोड ९ लाख, ‘दंगल’ २९ करोड ७८ लाख, ‘ब्याङ ब्याङ’ २७ करोड ५४ लाख तथा ‘बजरंगी भाइजान’ २७ करोड २५ लाख भारुसहित क्रमश: सातौं, आठौं, नवौं तथा दसौं स्थानमा रहन सफल भएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...