विवसको गीतमा वर्षा र विजनको अभिनय

काठमाडौं- संगीतकारद्वय अर्जुन पोखरेल तथा राम सिटौलाका सांगीतिक चेला गायक विवस अर्यालले आफ्नो नया ‘ओठले तिमी नबोले नि…’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गोरखा, फुजेलका विवसले संगीतकार अर्जुन पोखरेलकै संगीत निर्देशनमा तयार भएको गीत गाएका हुन् । यो गीतमा संगीतकार पोखरेलकै संगीत संयोजन छ । विवस विगत पाच वर्षदेखि संगीतको प्रशिक्षण लिइरहेका छन् ।
यूट्युबमार्फत प्रिमियर गरिएको यो गीतमा अभिनेत्री वर्षा राउत तथा मोडल विजन दुवाडीले अभिनय गरेका छन् । काठमाडौंको चोभारसहितका लोकेशनमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन रमण बस्नेतले गरेका हुन् । पवन गौतमद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक सुवास देवकोटा हुन् ।
यस्तो छ भिडियो :
https://youtu.be/LC1Tj7F2oBY
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...