एनआरएनए अस्ट्रेलियाले ब्यबसायिक सम्मेलन गर्दै
अस्ट्रेलियाको आयोजना र अस्ट्रेलिया-नेपाल बिजिनेस

एनआरएनए अस्ट्रेलियाको आयोजना र अस्ट्रेलिया-नेपाल बिजिनेस काउनसिल सहआयोजक रहेर अस्ट्रेलियामा पहिलो पटक ब्यबसायीहरुको सम्मेलनको आयोजना हुदैछ । राष्ट्रिय स्तरको यस सम्मेलनमा अस्ट्रेलियाका प्राय सबै शहर र स्टेटबाट ब्यबसायीहरुले सहभागिता जनाउने छन् ।
आउँदो ५ फेब्रवरी आइतबारका दिन बिहान १० देखि ४ बजे सम्म चल्ने उक्त सम्मेलन सिड्नीको ३८९ पिट स्ट्रिटमा रहेको रिडज होटेलमा हुदैछ । सहभागीहरुका लागि निशुल्क प्रवेश रहेको उक्त कर्यक्रममा सहभागी भई आ-आफ्नो व्यसायिक दक्षता र अनुभब बाँड्न सबै इच्छुक सहभागीहरुलाई एनआरएनए अस्ट्रेलियाले अनुरोध गरेको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...