प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको साउथ अस्ट्रेलियाको राज्य समिति गठन
हेम खनालको अध्यक्षतामा कार्य समिति गठन

प्रबासी नेपाली मञ्च अस्ट्रेलियाले अस्ट्रेलियाका बिभिन्न राज्यहरुमा राज्य समिति विस्तार गर्ने क्रममा हालै साउथ अस्ट्रेलियामा राज्य समिति गठन गरेको छ। नेकपा एमालेका सचिव विष्णु पौडेलको प्रमुख अथित्यतामा हालै सम्पन्न राज्य समितिको अधिबेशनले हेम खनालको अध्यक्षतामा २१सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको छ। कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष – राजेश अधिकारी, सचिव – अशोक केसी, सहसचिव – गणेश पराजुली, कोषाध्यक्ष – अशोक अधिकारी र सदस्यहरुमा प्रकाश पनेरु, रमक अधिकारी, सुपक अधिकारी, निलम महत, चन्द्र कुँवर, तुङ्गा बानिया, संगीता फुयाल, रजनेश श्रेष्ठ, निर्दोष खनाल, मनोज अधिकारी, जीवन भण्डारी, सन्तोष चालिसे, युवराज पहाडी, बुद्धीराज फुयाल, लिला पुरी र शंकर सापकोटा हुनुहुन्छ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...