मतदाताको तस्वीर अंकित टिकट प्रकाशन गरिने
काठमाडौं- सरकारले प्रजातन्त्र दिवस र निर्वाचन आयोगको स्वर्ण महोत्सवको अवसर गरेर हुलाक सेवा विभागमार्फत मतदानमा लामबद्ध मतदाताहरुको तस्वीरसहितको खाम प्रकाशनमा ल्याउने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले ६७ औं प्रजातन्त्र दिवसका अवसरमा प्रकाशनमा ल्याउन लागेको खाममा नेपालको संविधान, २०७२ अंकित हुलाक टिकटको टाँस गरी सूचना तथा सञ्चार मन्त्रीज्यूले टाँचा लगाउने कार्यक्रम समेत तय गरेको छ ।
सञ्चार मन्त्रालयको संयोजनमा रहेको प्रचारप्रसार उप–समितिले यही फागुन ७ गतेका दिन मनाइने ६७ औं प्रजातन्त्र दिवसलाई भव्य र व्यवस्थित बनाउने निर्णय समेत गरेको मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिएका छन् ।
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीको संयोजकत्वमा बसेको प्रचार प्रसार उपसमितिको बैठकले दिवसलाई उच्च प्राथमिकताका साथ मनाउने निर्णय गरेको छ ।
तस्बिर सौजन्य : हाम्रो पात्रो
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...