रामकृष्ण ढकालको यस्तो को हौ तिमी

काठमाडौं-गायक रामकृष्ण ढकाललका नया गीत ‘यस्तो को हौ तिमी’ को म्युजिक भिडियो प्रिमियर गरिएको छ । केएल टावरस्थित एफक्यूब सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनका क्रममा ढकालले निकेश खड्काद्वारा निर्दे्शित उक्त भिडियो सार्वजनिक गरेका हुन् । गीतमा गायक रामकृष्ण ढकालको स्वर छ भने दावा गुरुङको संगीत तथा मनिष बशिष्टको शब्द समावेश छ । गीतलाई सुमित विश्वकर्माले संगीत संयोजन गरेका छन् ।
भिडियोमा गायक ढकालकी धर्मपत्नी निलम शाह ढकालले अभिनेता मञ्चिन शाक्यसंग अभिनय गरेकी छिन् । हिउ परेको मौका पारेर कालिञ्चोकमा अर्जुन तिवारी तथा उनको समुहले छायांकन गरेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।
गायक ढकालले यो गीत प्रेम दिवसलाई लक्षित गरेर उक्त गीत तथा भिडियो तयार पारेको बताएका छन् । भिडियोमा रमणीय दृष्यहरु कैद गरिएका छन् । प्रिमियर शोमै भिडियोले सञ्चारकर्मी तथा संगीतकर्मीको सकारात्मक प्रतिक्रिया पाएको छ । समारोहमा संगीतकार शम्भुजित बास्कोटाले रामकृष्ण ढकाललाई ‘स्वर रत्न’ को उपाधि दिए ।
यस्तो छ भिडियो :
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...