राप्रपा अध्यक्षमा थापा निर्विरोध हुने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आशन्न महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कमल थापा नै निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।
पार्टीका वर्तमान अध्यक्ष थापा, वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनीबीच अध्यक्ष पदमा थापालाई निर्विरोध निर्वाचित गर्नेबारे सहमति भएको उक्त पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । चार नेताहरूले सहमतिको आदर्शलाई प्राप्त गर्ने सन्दर्भमा पार्टी विधानमा ‘नीति निर्धारण तथा निर्देशन समिति’ को व्यवस्था गर्ने निर्णयसमेत गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ— ‘एकता महाधिवेशनलाई पार्टीका लाखौँ कार्यकर्ता, सहयोगी तथा शुभ चिन्तकको चाहना र भावनालाई सम्मान गर्दै सहमतिका आधारमा महाधिवेशन सम्पन्न गर्न हामी प्रतिबद्ध छौं ।’
पार्टीको नीति तथा भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र, पार्टीको आर्थिक नीति एवम् कार्य योजना तथा विधानलाई केन्द्रीय कार्यसम्पादन समितिबाट सर्वसम्मत रूपमा तयार गरिने भएको छ ।
राप्रपाको प्रथम एकता महाधिवेशन फेब्रअरी १७ अर्थात भोलिदेखि काठमाडौंमा प्रारम्भ हुँदैछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...