सुजाताको गीतलाई तिन उत्कृष्ट अवार्ड

अस्ट्रेलियालाई कर्मभूमि बनाएर संगीत साधनामा व्यस्त सुजाता उपाध्याय मानन्धरले हालै ख्याती प्राप्त गायक उदित नारायण झा संग गाएको “संसार मायामा अडछ…… ” बोलको गीतले तिन भिन्न विधामा उत्कृष्ट अवार्ड हात पर्दै ह्याट्रिक गर्न सफल भएको छ । हिट्स एफएमद्वारा बर्षेनी संचालन हुने हिट्स एफएम म्युजिक अवार्ड २०७३ मा नोमिनेट भएका सयौ गितहरुलाई पछि पर्दै सुजाता उपाध्यायको स्वरमा रहेको यस गित गायन, कम्पोजिसन र एरेञ्ज्मेण्ट गरि तिन विधामा पुरष्कृत भएको हो । जस अनुसार सुजाता उपाध्याय र उदित नारायण झा गायन, आनन्द राई कम्पोजिसन र माहाराज थापा बेस्ट एरेञ्ज्मेण्ट थिए । द नेपाली टाईम्स अस्ट्रेलिया सँग अवार्डबाट सम्मानित हुन पाएकोमा गायिका सुजाताले प्रशन्नता व्यक्त गरिन।सबै श्रोता र दर्शकहरुको मायाले मात्र यो सम्भब भएको भन्दै यस सिलसिलामा सहयोग गर्ने समुहका सबै साथीहरु र हिट्स एफएम परिवारलाई धन्यवाद व्यक्त गरेकी छन्।
(Photo: Ananda Rai Facebook)
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...