सुरेन र तमन्नाका ‘कयौं रात बिते, कयौं दिन विते’

गायिका पूजा गुरुङ र गायक कमल खत्रीको आफ्नै शब्द अनि स्वरमा रहेको ‘कयौं रात बिते, कयौं दिन विते’ बोलको गीतको म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ । अष्ट्रेलियामा रहेर फोटोग्राफी, म्यूजिक भिडियो निर्माण र निर्देशनमा सक्रिय रहेका सुरेन फोटोग्राफी एण्ड टिमले निर्माण गरेको यस भिडियो टिमले निर्माण गरेको छैठौ र सुरेन आफैले अभिनय गरेको चौथो भिडियो हो । अस्ट्रेलियाको परिवेश र रमणीय दृश्यहरु कैद भएको यस म्यूजिक भिडियोलाई टेक बयलकोटीले छायाङ्कन गरेका हुन भने सम्पादन प्रबीन श्रेष्ठ र सुदिप श्रेष्ठको रहेको छ । निर्देशक सुरेनको आफ्नै शसक्त अभिनय रहेको यस म्यूजिक भिडियोमा सुरेनलाई तमन्ना शर्माले साथ दिएकी छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...