अनेसासले क्यान्बरामा साहित्यिक कार्यक्रम गर्दै 

-- The NTA / प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७३
अन्तराष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलिया (अनेसास) ले एनआरएनएनए एसिटि संगको सहकार्यमा सिड्नीबाट क्यान्बरा सम्मको यात्रा तय गर्दै क्यान्बरामा एक साहित्यिक माहोल जुटाउदै छ । कविता, मुक्तक, गजल तथा गीतहरुको समुधर संगममा सिड्नीबाट सडक मार्ग हुदै जाने कार्यक्रम भएकाले सिड्नी वरपरका इच्छुक महानुभाबहरुले समय मै आफ्नो सिट बुक गर्नका लागि पनि अनेसासले अनुरोध गरेको छ ।
क्यान्बरा स्थित Hughes Community Hall, Hughes, ACT मा तय भएको उक्त कार्यक्रममा क्यान्बरामा बस्नु हुने सम्पूर्ण नेपाली दाजु भाई दिदि बैनी हरुलाई सहभागी हुन को लागि पनि हार्दिक अनुरोध गरिएको छ । थप जानकारीका लागि युबराज -0431159631,  सानु – 0424981983, महेश्वर -0425800382,  ममता – 0431450930 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।