नारी निकुञ्जले अन्तराष्ट्रिय नारी दिवस योगा र ध्यान सहित मनाउने

बिबिध कार्यक्रम सहित बर्षेनी अन्तराष्ट्रिय नारी दिबस मनाउदै आएको नारी निकुञ्ज अस्ट्रेलियाले २०१७ को अन्तराष्ट्रिय नारी दिबस व्यस्त जीबन बीच योगा र ध्यानको महत्व मध्य नजर गर्दै योगमय र ध्यानमय बाताबरणमा मनाउदै छ । अस्ट्रेलियाका परिचित योग र ध्यान गुरु भीमसेन सापकोटा (आचार्य राजन) को बिशेष उपस्थितिमा हुन लागेको सो कार्यक्रम १२ मार्चका दिन दिउसो २ बजे बाट 91 Good Street, Granville मा हुदैछ। यसका साथै नेपाली महिला योगा गुरुमा स्मृती बैध्यालाई पनि कार्यक्रममा बिशेष अथितिको रुपमा निम्त्याइएको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...