अनुष्काको दावी

अभिनेत्री अनुष्का शर्माले सञ्चारमाध्यममा आएको एउटा पछिल्लो समाचारको खण्डन गर्दै उनको प्रोडक्सनको दोस्रो फिल्म ‘फिल्लौरी’ मा उनका प्रेमी विराट कोहलीको लगानी नरहेको दावी गरेकी छिन् । क्लीन स्लेट फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त फिल्ममा अनुष्का नै प्रमुख भूमिकामा छिन् । २८ वर्षीया अनुष्काका अनुसार उक्त फिल्ममा उनकै ब्यानरका साथै फक्स स्टार स्टूडियोजको लगानी छ । ‘सम्पूर्ण सञ्चारमाध्यमलाई म तथ्यमा आधारित समाचार लेख्न आग्रह गर्छु, अनुष्काले भनेकी छिन्—‘पत्रकारिताको कर्मलाई जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गर्दछु ।’
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...