गड फादर बन्न आग्रह

सलमान खानको सहयोगी भावनाका बारेमा हरेकलाई जानकारी छ । थुप्रै कलाकारलाई उनले गडफादरको रुपमा बलिउडमा प्रस्तुत गराइसकेका छन् । सोनाक्षी सिन्हा, कट्रिना कैफ, जरिन खान, डेजी शाह, अथिया शेट्टी, सूरज पञ्चोली जस्ता कलाकारलाई सबैभन्दा पहिला सलमानले नै लञ्च गरेका हुन् । यसैकारण हुनु पर्छ अभिनेत्री कट्रीना कैफले आफ्ना दुई बहिनीलाई बलिउडमा लञ्च गर्नका लागि सलमानलाई नै आग्रह गरेकी छिन् । कट्रीना आफ्ना दुई बहिनीहरू इसाबेल तथा सोनियालाई हिन्दी चलचित्रमा आउन् भन्ने चाहन्छिन् । त्यसका लागि उनले सलमान खानलाई पुन: एक पटक गड फादर बन्न आग्रह गरेकी हुन् । कट्रीनाको आग्रहलाई सलमानले गम्भिरतापूर्वक लिएको बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...